काठमाडौं । बजारमा पछिल्लो समय देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवालाबीच वृहत छलफल भएको छ। सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको छलफलमा ग्यास अभावको कारण, आपूर्ति व्यवस्थापन तथा समाधानका