काठमाडौं । जिफन्ट केन्द्रीय श्रम सम्बन्ध परिषद्ले सरकारले ल्याउने तयारी गरिरहेको प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा यातायात श्रमिकका हक–हित, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित हुने गरी संशोधन गर्नुपर्नेमा जोड दिएको छ। मंगलबार जिफन्टको सभाहलमा