भारतमा १३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन माग गर्दै अदालतमा उजुरी

  • मङगलबार १९ साउन २०८३ १०:५० AM
भारतमा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा उजुरी दर्ता गरिएको छ। उजुरीमा बालबालिकालाई हानिकारक अनलाइन सामग्री र डिजिटल लतबाट जोगाउन कानुनी The post भारतमा १३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन माग गर्दै अदालतमा उजुरी appeared first on Technology Khabar.