काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले देशभर कायम रहेको रासायनिक मलको अभाव र वितरण प्रणालीको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले किसानहरूले भोग्दै आएको मलको समस्या समाधानका लागि तीन बुँदे ठोस सुझाव प्रस्तुत गरिन् । आफ्नो निर्वाचन क्षेत्रका पाँच वटै पालिकामा हालै सम्पन्न