चितुवाको आक्रमणबाट स्याङ्जामा १० बाख्रा–बोका मारिए

  • मङगलबार १९ साउन २०८३ ०५:०१ PM
स्याङ्जा : स्याङ्जामा चितुवाकोे आक्रमणबाट गए राति बाख्रा र बोका गरी १० मारिएका छन् । घरपालुवा जनावरप्रति स्याङ्जामा चितुवा आक्रमण बढ्न थालेको छ । गल्याङ नगरपालिका–३, रूपखानीका श्याम रानाको खोरमा पसेर बाख्रा / बोकामाथि आक्रमण गरी मारेको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । साउन १८ गते राति रानाको घर नजिकैको बाख्राको खोरमा रहेका ९ वटा बाख्रा / बोका खोरभित्रै मरेको अवस्थामा भेटिएका थिए ।एउटा बाख्रा त्यहाँ नभएको र अहिलेसम्म कहिं कतै केही पनि भेटाउन नसकिएको बताइएको छ । घटना