काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जाजरकोटका भूकम्पपीडितको पुनर्स्थापनाको कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले ध्यानाकर्षण गराएकी हुन् । उनले सरकारले परिचालन गरेको जनशक्ति भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि पर्याप्त नरहेको भन्दै जनशक्ति थप्न समेत माग गरिन् । उनले जाजरकोटका भूकम्पपीडितले अझै कति समय टहराभित्र