ताप्लेजुङमा ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

  • मङगलबार १९ साउन २०८३ ०४:११ PM
चन्द्र पन्दाकताप्लेजुङ, साउन १९ गते । ताप्लेजुङमा हालसम्ममा ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार साउन १८ गते सोमबार सम्ममा कुल ९१ प्रतिशत क्...