म्यागङ गाउँपालिकाका सूचना अधिकृत एक लाख घुससहित पक्राउ
मङगलबार १९ साउन २०८३ ०४:५८ PM
काठमाडौँ, साउन १९ गते । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुर...