हर्मुजमा कार्गो जहाजमाथि आक्रमण

  • मङगलबार १९ साउन २०८३ १०:५३ AM
एजेन्सी । अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमणमा परेको रिपोर्ट सार्वजनिक भएको छ । घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने जलघाँटीको सुरक्षा र अमेरिका–इरान तनावप्रति नयाँ चिन्ता थपेको छ । बेलायतको समुद्री सुरक्षा निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (युकेएमटीओ)