काठमाण्डु– एक युुवकले मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गरेका छन् । साउन १५ गते राति करिब २ बजे बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लुप्र००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका अन्दाजी २० वर्षीय गोविन्द