सहमतिपछि हर्मुज जलमार्ग पुनः खोल्न सकिने, इरानको आणविक निःशस्त्रीकरण वार्ताको अर्को चरण हुने- ट्रम्प

  • मङगलबार १९ साउन २०८३ ११:०८ AM
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको पहिलो चरणको छलफलपछि स्ट्रेट अफ हर्मुज पूर्णरूपमा खोल्ने विषयमा छलफल भइरहेको बताएका छन् । उनले वार्ताको अर्को चरण इरानको आणविक निःशस्त्रीकरणमा केन्द्रित हुने बताए । तेहरानको आणविक क्षमतालाई अन्त्य गर्ने वासिङ्टनको उद्देश्य रहेको कुरामा जोड दिँदै उनले दोस्रो चरणमा इरानको आणविक कार्यक्रममाथि छलफल हुने बताए । यसअघि