डोनाल्ड ट्रम्प भन्छन् – इरानसँग पहिलो चरणको छलफल सकियो, हर्मुज खोल्ने विषयमा के भयो कुरा ?
मङगलबार १९ साउन २०८३ ११:१२ AM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको पहिलो चरणको छलफलपछि स्ट्रेट अफ हर्मुज पूर्णरूपमा खोल्ने विषयमा छलफल भइरहेको बताएका छन् । उनले वार्ताको अर्को चरण इरानको