एलपी ग्यास उद्योग संघले एक महिनाका लागि पुग्ने ग्यास मौज्दात छ भने नयाँ ग्यासका लागि लाइन नबस्न उपभोक्ताहरुलाई अनुरोध गरेको छ । संघले उपभोक्ताहरुका लागि एक अपिल जारी गर्दै जोसँग कम्तीमा एक महिना पुग्ने ग्यास मौज्दात छ, सो वर्गहरूले तत्काल लाइन नबसेर सहयोग गरिदिन अनुरोध गरेको हो । आयात नियमित हुदाँ पनि बजारमा ग्यास अभाव The post ‘एक महिनाका लागि पुग्ने ग्यास छ भने लाइन नबसिदिनु’ appeared first on Businesspana.