काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको दीर्घकालीन र सम्मानजनक व्यवस्थापनका लागि सरकारसमक्ष पाँच बुँदे प्रस्ताव अघि सारेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन’ सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गरिब तथा विपन्न नागरिकमाथि बल प्रयोग गरेर समस्या समाधान… Continue reading सुकुम्बासी व्यवस्थापनमा कांग्रेसका पाँच प्रस्ताव, सरकारलाई माफी माग्नेदेखि पुनर्स्थापनासम्मको माग