विराटनगर । विराटनगरमा व्यवसायी गोपाल मुदण्डाको घरमा छापा मार्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ । प्रदेश प्रहरी कार्यालय कोशीले कटुवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । प्रहरीले सूचनाको आधारमा शनिबार व्यवसायी मुदण्डाको घर र कार्यलयमा छापा मारेको थियो । तर केही पनि बरामद भने हुन सकेन । The post व्यापारीको मुदण्डाको घरमा छापा मार्ने एसपीलाई २४ घण्टे स्पष्टीकरण appeared first on Kalika Khabar.