धरान र इनरुवाबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई पक्राउ

  • मङगलबार १९ साउन २०८३ ०९:२६ AM
सुनसरी । सुनसरीको धरान र इनरुवामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। दुई फरक घटनामा दुई जना पक्राउ परेका छन् भने अन्य दुई जना फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार दिउँसो करिब