काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेसलाई मछाडि पार्ने, गरिब बनाउने अनि केहि भयो कि गोली ठोक्ने ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद सिंहले नेपाली सेना मधेसमा जाने वितिक्कै विदेशमी सेनाको रुपमा देख्ने मनोविज्ञान विकास हुने बताएका छन् ।उनले मधेसका नागरिकले नेपाली सेनामा आफ्नो अनुहार नदेख्ने र देशकै सेनालाई विदेशी सेनाको रुपमा बुझ्ने मनोविज्ञान रहेको स्पष्ट पारेका छन् । सांसद सिंहले नेपाली सेना मधेस