इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति पेजेश्कियनलाई किन दिए अन्तिम चेतावनी ?

  • मङगलबार १९ साउन २०८३ ०४:०१ PM
इरान : इरान र अमेरिकाबीच पछिल्ला करिब ६ महिनादेखि तनाव कायम छ । यसैबीच इरानको शीर्ष नेतृत्वभित्र गम्भीर मतभेद देखिएको दाबी गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार इरानी सत्तामा आएको दरार गहिरिँदै गएको छ र सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति मसूद पेजेश्कियनलाई कथित रूपमा अन्तिम चेतावनी दिएका छन् ।रिपोर्टअनुसार सर्वोच्च नेता मोज्तबा खामेनीले राष्ट्रपति पेजेश्कियनलाई फेरि राजीनामाको धम्की दिए तत्काल पदबाट हटाइने चेतावनी दिएका छन् । साथै उनले इस्लामिक रिभोलुसनरी गार्ड क