मोटरसाइकल दुर्घटनापछि घाइतेको हत्या गरेर नालामा फाल्ने चालक पक्राउ

  • मङगलबार १९ साउन २०८३ ०४:०१ PM
काठमाडौं : मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा  मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका–४ तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका २० वर्षीय गोविन्द जैसी रहेका छन्। साउन १५ गते राति करिब २ बजे जिल्ला बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिख