रेविज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

  • मङगलबार १९ साउन २०८३ ०३:३२ PM
काठमाडौँ, साउन १९ गते । प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी पहिरो, चिकित्सक अभाव एवं रेविजका सङ्क्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको...