व्यवसायीको घरमा छापा प्रकरणः मोरङ प्रहरी प्रमुख कटवालसँग सोधियो स्पष्टीकरण

  • मङगलबार १९ साउन २०८३ ०९:२० AM
विराटनगर– व्यवसायी गोपाल मुदण्डाको निवासमा छापन हानिएको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसँग स्पष्टीकरण सोधेको छ । कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । प्रदेश प्रहरी कार्यालयले छापा मार्नुको कारण र उद्धेश्य, सूचनाको श्रोत वा खोजतलासका क्रममा कुनै प्रमाण फेला परेको भए त्यसको विवरण