२६६३मा झर्‍यो नेप्से, काराेबार रकम पनि घट्याे

  • मङगलबार १९ साउन २०८३ ०९:५२ AM
काठमाण्डु– मंगलबार सेयर बजार भारी अंकले घटेको छ । यसदिन नेप्से २१ अंकले घटेर परिसुचक २६६३ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७ करोडको भयो । कारोबार रकमका आधारमा यसदिन खानीखोला हाइड्रोपावार, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र