काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले मधेसमा गोली चलाइएको विषयमा राज्यसँग जवाफ मागेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले मधेस प्रदेशमा हुने जुनसुकैं घटनामा लाठी र अश्रुग्यास प्रयोग नगरी सिधै गोली किन चल्छ भन्दै प्रश्न गरेका हुन् । उनले भने ‘म २०६३ देखि सांसद छु। मेरो प्रश्न राज्यसँग छ, मधेसमा साम्प्रदायिक,