बागमती सरकारमा हानेपाको ‘इन्ट्री’, एमाले–नेकपालाई धक्का

  • मङगलबार १९ साउन २०८३ ०९:१६ AM
काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हाम्रो नेपाली पार्टी (हानेपा)लाई सरकारमा सहभागी गराएका छन् । मुख्यमन्त्री बानियाँले हानेपाको संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त गरेका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) को सत्ता साझेदारीमा बागमती प्रदेश सरकार गठनको पहल चलिरहँदा मुख्यमन्त्री बानियाँले विश्वासको मत पु¥याउन हानेपाका बज्राचार्यलाई भौतिक पूर्वाधार