राष्ट्र बैंक बोर्डबाट अर्थसचिव हटाउन अर्थमन्त्री असहमत, गभर्नरको योग्यता स्पष्ट गर्न माग

  • मङगलबार १९ साउन २०८३ ०९:४१ AM
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति (बोर्ड) बाट अर्थ मन्त्रालयका सचिवलाई हटाउने प्रस्तावप्रति असहमति जनाएका छन्। उनले वित्तीय नीति र