काठमाडौं। माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको विद्युत बिक्री आम्दानी, खुद नाफा तथा प्रतिशेयर आम्दानीमा ठूलो सुधार आएको देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३१ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही… Continue reading माण्डु हाइड्रोपावरको नाफा पाँच गुणाले वृद्धि हुँदा प्रतिशेयर आम्दानीमा ठूलो सुधार