काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार गिरावट आउने क्रम मंगलबार पनि रोकिएन। सोमबारको तुलनामा अझ ठूलो अंकले बजार घटेपछि लगानीकर्ताको मनोबल थप कमजोर बनेको छ। प्रधानमन्त्रीबाट नीतिगत सुधारको आश्वासन पाएपछि केही दिन आशावादी बनेका लगानीकर्ता अहिले फेरि निराश र प्यानिक अवस्थामा पुगेका छन्। मंगलबार नेप्से परिसूचक २१.१५ अंकले घटेर २ हजार ६६३.१८ बिन्दुमा… Continue reading लगातार ओरालोमा शेयर बजार : प्रधानमन्त्रीको आश्वासन कमजोर, लगानीकर्ता फेरि प्यानिक बन्दै