विदाइ भेटमा ईयू राजदूतसँग सभामुखले उठाए हवाई सुरक्षा सूचीको विषय 

  • मङगलबार १९ साउन २०८३ ०९:४७ AM
काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ शिष्टाचार भेट गरेका छन् । संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार–विमर्श भएको थियो । भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली… Continue reading विदाइ भेटमा ईयू राजदूतसँग सभामुखले उठाए हवाई सुरक्षा सूचीको विषय