कालोबजारी रोक्न १.७५ करोड सिलिन्डर म्यापिङ गर्न निर्देशन दिँदै निगम नेतृत्वलाई समितिले दियो चेतावनी

  • मङगलबार १९ साउन २०८३ १०:०३ AM
काठमाडौं । एलपी ग्यासको आपूर्ति व्यवस्थापनमा देखिएको समस्या, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली लागू गर्न उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले सम्बद्ध निकायलाई निर्देशन दिएको छ। मंगलबार बसेको समितिको बैठकमा छलफलपछि सभापति अन्सारीले देशभर रहेका करिब १ करोड ७५ लाख एलपी ग्यास सिलिन्डरको तत्काल डिजिटल म्यापिङ गरी प्रत्येक सिलिन्डरको… Continue reading कालोबजारी रोक्न १.७५ करोड सिलिन्डर म्यापिङ गर्न निर्देशन दिँदै निगम नेतृत्वलाई समितिले दियो चेतावनी