अमरेशकुमार सिंहको प्रश्न– ‘मधेशमा घटना हुनासाथ किन गोली चलिहाल्ने ?’

  • मङगलबार १९ साउन २०८३ ०८:२३ AM
काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले मधशेमा कुनै घटना घट्नासाथ किन गोली चलाउने गरेको भन्दै राज्यसँग प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले राज्यले प्रहरीलाई बन्दुकको गोलीमा भन्दा पनि लाठि र अश्रुग्याँसमा लगानी किन नगरेको ? भन्दै प्रश्न गरेका हुन् । ‘मेरो प्रश्न राज्यसँग छ, मधेशमा जहिले पनि केही समुदायको आन्दोलन हुँदाContinue reading "अमरेशकुमार सिंहको प्रश्न– ‘मधेशमा घटना हुनासाथ किन गोली चलिहाल्ने ?’"