सुनसरी। सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेपछि उपचाररत अर्का एक घाइतेको पनि निधन भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको आज निधन भएको हो। अघिल्लो आइतवार सुनसरीको देवानगञ्ज– ३ कप्तानगञ्जमा भएको दोहोरो झडपमा उनी गम्भिर घाइते भएपछि लगत्तै उपचारका लागि काठमाडौं ल्याई शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो । काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार मंगलबार बिहान १०ः३० बजे चिकित्सकले महतोलाई मृत घोषणा गरेका थिए । उनको शरीरमा गोली लागेको थियो । योसँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ भने सिरहामा थप गरी तराइ मधेसमा फैलिएको ... The post कप्तानगञ्ज घटनाका घाइते अर्का एकको पनि निधन, हिंसामा मर्नेको संख्या पुग्यो चार appeared first on Kalika Khabar.