काठमाडौं। प्रतिनिधिसभाको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले सीमा अतिक्रमण, प्रधानमन्त्रीको विवादित अभिव्यक्ति, सुनसरीमा भएको साम्प्रदायिक तनाव र शान्ति सुरक्षाको विषयलाई लिएर सरकारको कडा आलोचना गरेका छन्। नेपाली कांग्रेसका सांसद निश्कल राई, नेकपा (एमाले) का सांसद गुरुप्रसाद