सुदूरपश्चिमका रास्वपा सांसदद्वारा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट, विकास आयोजना र स्थानीय समस्याबारे ध्यानाकर्षण

  • मङगलबार १९ साउन २०८३ ०८:५२ AM
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्नुभएको छ । भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती