एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा ४ अर्बभन्दा बढी खुद नाफा आर्जन

  • मङगलबार १९ साउन २०८३ ०३:०१ PM
काठमाडौं : एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले पहिलोपटक खुद नाफा ४ अर्ब रुपैयाँको कोसेढुङ्गा पार गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।प्रमुख वित्तीय झलकहरू:• खुद नाफा: अघिल्लो वर्षको रु. २.८५ अर्बको तुलनामा ४०.६% ले वृद्धि भई रु. ४.०१ अर्ब पुगेको छ।• वितरणयोग्य नाफा: कुल वितरणयोग्य नाफा रु. १.८७ अर्ब रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८% कायम भएको छ।• खुद ब्याज आम्दानी (NII): प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्या