लुम्बिनीमा पाँच वर्षमा सवारी दुर्घटनामा परी २ हजार बढीको मृत्यु

  • मङगलबार १९ साउन २०८३ ०३:०१ PM
दाङ : लुम्बिनी प्रदेशमा पाँच वर्षमा ७ हजार ८ सय ६६ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी २ हजार ५ सय २५ जनाको मृत्यु भएको छ। यो राष्ट्रिय सडक सुरक्षा परिषदले सार्वजनिक गरेको तथ्यांक हो। दुर्घटनामा ५ हजार ४ सय १६ जना गम्भीर तथा ६ हजार ८ सय ४ जना सामान्य घाइते भएका छन्। पाँच वर्षको सवारी दुर्घटनाको तथ्यांकले दुईपाङ्ग्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेको देखाएको छ। आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्म जिल्लागत रूपमा रुपन्देहीमा सबैभन्दा धेरै दुर्घटना भएको छ। पाँच वर्षको अ