मधेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दाे

  • मङगलबार १९ साउन २०८३ ०२:२२ PM
अजय शाहगौशाला (महोत्तरी), साउन १९ गते । मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दै गएको पाइएको छ। सामाजिक तनाव, लैङ्गिक हिंसा, जातीय विभेद, प्रशासनिक लापरबाही तथा न्यायम...