सिँचाइ कुलो पुन:निर्माण नहुँदा धान खेत बाँझै

  • मङगलबार १९ साउन २०८३ ०२:४१ PM
विजयकुमार साह ढल्केबर, साउन १९ गते । धनुषाको मिथिला नगरपालिका–१०, सुनौलो वस्तीमा भत्किएको सिँचाइ कुलोको मुहान पुन:निर्माण नहुँदा करिब ४० बिघाभन्दा बढी धान खेत बाँझो रहने अवस्थामा प...