पहिरोले गलकोट-ताराखोला जोड्ने सडक अवरुद्ध

  • मङगलबार १९ साउन २०८३ ०२:४९ PM
रामकृष्ण बोहराबागलुङ, साउन १९ गते । पहिरोले पश्चिम बागलुङको व्यापारिक केन्द्र गलकोट नगरपालिकादेखि ताराखोला गाउँपालिका जोड्ने सडक अवरुद्व भएको छ । सोमबार राती परेको वर्षाले ताराखोला...