सुनसरी घटनाको न्यायिक छानबिन गर्न माग

  • मङगलबार १९ साउन २०८३ ०२:५६ PM
काठमाडौँ, साउन १९ गते । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गर्नुभएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सा...