काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आफूसहित पार्टीका नेताहरुमाथि जनकपुरस्थित जानकी मन्दिरमा दुव्र्यवहार भएको विषय संसदमा उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले एउटा सांसद् निर्वाध रुपमा देशभर घुम्न पाउने अवस्था नरहेको भन्दै आपत्ति जनाए । आफूलाई मन्दिर प्रवेशमा रोकिएको र एक जना कार्यकर्तामाथि कुटपिटसमेत भएको भन्दै उनले देशमा कानूनी राज्य