एलपी ग्यास संघले भन्यो-एक महिनालाई पुग्ने ग्यास छ

  • मङगलबार १९ साउन २०८३ ०८:३७ AM
काठमाण्डु – एलपी ग्यास उद्योग संघ नेपालले बजारमा तत्काल ग्यासको अभाव नभएको दाबी गरेको छ। संघले मंगलबार अपिल जारी गर्दै ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुँदै गएकाले नआत्तिन उपभोक्ताहरूलाई आग्रह गरेको छ । संघले हाल भारतबाट ग्यासको आयात नियमित रूपमा भइरहेको छ र आपूर्तिमा कुनै कटौती नभएको स्पष्ट गरेको छ । उपभोक्ताहरू विभिन्न स्थानमा एलपि