प्रहरीलाई एसएलआर बन्दुक नदिन सरकारसँग अमरेशको माग

  • मङगलबार १९ साउन २०८३ ०८:४७ AM
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् अमरेशकुमार सिंहले नेपाल प्रहरीलाई अत्याधुनिक एसएलआर हतियार नदिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् सिंहले नेपालबाहेक संसारको कुनै पनि देशका प्रहरीले एसएलआर राइफल नबोक्ने दाबी गरे । भिड नियन्त्रणका लागि लाठी र टियर ग्यास नदिने तर, बन्दुक दिने राज्यको प्रवृत्ति रोकिनुपर्ने उनको भनाइ थियो । ‘मेरो