सरकार घरघरमै पासपोर्ट पु-याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरैसम्म पुगेको छः सांसद् मल्ल

  • मङगलबार १९ साउन २०८३ ०९:०२ AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद् रमेशकुमार मल्लले राहदानी लिनेको लामो लाइन लागेको विषयमा सरकारलाई ब्यंग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘नागरिकका घरघरमै पासपोर्ट पु¥याउने’ सरकारको घोषणाविपरीत पासपोर्ट लिनेको लामो लाइन लागेको भन्दै ब्यंग्य गरेका हुन् । मल्लले उस्तै लाइन अन्य सरकारी कार्यालयमा पनि हुने गरेको बताए । ‘सरकार पासपोर्ट घरसम्मै पु–याउँछु भन्दै थियो,