काठमाडौं । प्रधानमन्त्री बालेन शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । गृहमन्त्री गुरुङले मधेश भ्रमणका क्रममा भएका गतिविधि र त्यहाँको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका हुन् । प्रधानमन्त्रीले सुनसरी घटनापछि विकसित भएको अवस्था, हालको सुरक्षा स्थिति तथा आगामी दिनमा अपनाइने सुरक्षा रणनीतिबारे पनि गृहमन्त्रीसँग