राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काउन केसीको माग

  • मङगलबार १९ साउन २०८३ ०८:५१ AM
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाई पुनः गृह मन्त्रालय मातहत ल्याउनुपर्ने बताएका छन् । उनले शक्ति एकै ठाउँमा केन्द्रित हुँदा लोकतान्त्रिक प्रणाली कमजोर हुने भएकाले विभागलाई गृह मन्त्रालयअन्तर्गत राख्नु उपयुक्त हुने धारणा राखेका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा