४१४.७९ प्रतिशतले बढ्यो माण्डु हाइड्रोपावरको नाफा, ईपीएस २३.३६ रुपैयाँ

  • मङगलबार १९ साउन २०८३ ०९:११ AM
माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४१४.७९ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीले ३१ करोड ८५ लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ६ करोड १८ लाख थियो । यस अवधिमा कम्पनीको The post ४१४.७९ प्रतिशतले बढ्यो माण्डु हाइड्रोपावरको नाफा, ईपीएस २३.३६ रुपैयाँ appeared first on Businesspana.