काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सुस्तामा भारतीय पक्षबाट भएको भनिएको सीमा अतिक्रमणको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहल गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले भारतीय सेना सिभिल पोसाकमा प्रवेश गरेको र सुस्ताको भूमिमा पुनः समस्या उत्पन्न भएको दाबी गर्दै यस विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।… Continue reading सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : सांसद बराल