सभामुखलाई हर्कले सोधे– तपाईंलाई पनि नेपालले भारतको भूमि मिचेको भन्ने लागेको हो?

  • मङगलबार १९ साउन २०८३ ०८:२० AM
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी दिएको विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाइएको विषयमा सभामुखसँग जवाफ माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद साम्पाङले प्रधानमन्त्री शाहले गत जेठ १७ गते संसद्मा नेपालले पनि भारतको भूमि मिचेको आशय व्यक्त गरेको भन्दै उक्त भनाइ सच्याउन र अभिलेखबाट हटाउन… Continue reading सभामुखलाई हर्कले सोधे– तपाईंलाई पनि नेपालले भारतको भूमि मिचेको भन्ने लागेको हो?