‘राष्ट्र बैंकको सञ्चालक समितिमा सात सदस्यको प्रस्ताव उपयुक्त, अर्थसचिवको भूमिका महत्त्वपूर्ण’

  • मङगलबार १९ साउन २०८३ ०८:३४ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंक सञ्चालक समितिमा कम्तीमा सात सदस्य रहने प्रस्ताव उपयुक्त रहेको उल्लेख गर्दै अर्थसचिवको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको आजको छलफलमा उनले यस्तो बताएका हुन् । नेपाल राष्ट्र बैंकलाई थप सक्रिय, प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक… Continue reading ‘राष्ट्र बैंकको सञ्चालक समितिमा सात सदस्यको प्रस्ताव उपयुक्त, अर्थसचिवको भूमिका महत्त्वपूर्ण’