काठमाडौं। विद्युत नियमन आयोगले जलविद्युतलगायत विद्युत क्षेत्रका कम्पनीहरूले बोनस शेयर जारी गर्दा पालना गर्नुपर्ने प्रक्रिया सहज बनाएको छ। आयोगले साविकको झन्झटिलो व्यवस्थामा संशोधन गर्दै कम्पनीहरूलाई प्रशासनिक सहजीकरण गरेको हो। आयोगको ३११औँ बैठकले ‘विद्युत सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्कासन पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८’ संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो। यसअघि बोनस शेयर वितरण… Continue reading विद्युत कम्पनीलाई बोनस शेयर वितरणमा सहजता, आयोगले हटायो झन्झटिलो व्यवस्था